Notice

बीसौं वार्षिकोत्सव समारोहमा आमंत्रण गरिएको सम्बन्धी सूचना

28 Dec 2018

नेपाल नागरिक उड्डयन प्राधिकरण 
प्रधान कार्यालय, बबरमहलको
बीसौं वार्षिकोत्सव समारोहमा 
आमंत्रण गरिएको सम्बन्धी सूचना
(मिति २०७५/०९/१३)

यस प्राधिकरणको बीसौं वार्षिकोत्सव समारोह  यही मिति २०७५ साल पौष १६ गते (तदनुसार ३१ डिसेम्बर २०१८) सोमबारका दिन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने भएकोले उक्त समारोहमा यस  प्राधिकरणको सेवाबाट अवकाश प्राप्त गर्नु भएका सम्पूर्ण पूर्व कर्मचारी  महानुभावहरुलाई उक्त दिन बिहान ११ः०० बजे समारोह स्थलमा उपस्थित हुनका लागि  यसै सूचनाद्वारा हार्दिक आमंत्रण गर्दछौं ।

साथै, यस प्राधिकरण अन्तर्गत  उपत्यकाभित्रका सबै कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारी  महानुभावहरुलाई समेत अपरेशन तथा रोष्टर ड्यूटीमा बाधा नपर्ने गरी उक्त दिन  विहान ११ः०० बजे प्राधिकरणका कर्मचारीहरुको लागि तोकिएको पोशाकमा समारोह  स्थलमा अनिवार्य रुपमा उपस्थित हुनका लागि समेत यसै सूचनाद्वारा हार्दिक  आमन्त्रण सहित अनुरोध गरिन्छ ।

Mr. Bikram Raj Gautam

Mr. Bikram Raj Gautam

Spokesperson

Act. Deputy Director General, DDG 2

Not Available
Not Available
Mr. Gyanendra Bhul

Mr. Gyanendra Bhul

INFORMATION OFFICER

Deputy Manager

015718030
test@test.com

Designed and Developed By: